back
CTIZAN AD

बैंक अफ काठमाण्डूले डाक्यो विशेष साधारण सभा

वि.सं.२०७७ फागुन १७ सोमवार

693 

shares

१७ फागुन, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विशेष साधारण सभा डाकेको छ ।

बैंकको फागुन १६ गते, आइतबार बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय बमोजिम उक्त सभा चैत्र ३ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा बैंकले सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि गरेको छ । यसका साथै बैंकको विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायहरूबाट कुनै थपरघट वा संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि सभाबाट पारित गर्ने तयारी गरेको छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । तसर्थ फागुन २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

वि.सं.२०७७ फागुन १७ सोमवार ११:०१ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...