back
CTIZAN AD

सिंहदरबारमा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक, आगामी रणनीतिबारे छलफल हुँदै

वि.सं.२०७७ फागुन १७ सोमवार

735 

shares

फागुन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक संसदीय दलको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको नेकपाले जनाइएको छ ।

सरकारले आगामी फागुन २३ गते प्रतिनिधि सभाको बैठक राख्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बैठकको मिति नजिकिँदै गएको सन्दर्भमा आगामी रणनीतिबारे छलफल गर्न सचिवालय बैठक बसेको हो ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । यसअघि समूहले विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग अविश्वासको प्रस्तावबारे छलफल गरेको थियो । तर, नेकपा विभाजनबारे निर्वाचन आयोगले निर्णय नगरेको हुँदा दलहरुले त्यसबारे निर्णय गर्न सकेका छैनन् ।

यस्तो अवस्थामा प्रचण्ड–नेपाल समूह अन्यौंलमा परेको छ ।

सिंहदरबारमा जारी बैठकमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ुप्रचण्डु, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

वि.सं.२०७७ फागुन १७ सोमवार ११:०७ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...