back
CTIZAN AD

लेखक संग्रौलाद्वारा प्रधानमन्त्रीलाई शौचालय उद्घाटनका लागि अनुरोध

वि.सं.२०७७ फागुन १८ मंगलवार

951 

shares

१८ फागुन, काठमाडौँ । राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालय उद्घाटनका लागि अनुरोध गरेका छन् ।

व्यङ्गात्मक शैलीमा कडा प्रहार गर्दै आएका लेखक संग्रौलाले प्रधानमन्त्रीको उद्घाटन मोहलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल टिव्टरमा यस्तो आग्रह गरेका हुन् ।

‘जति धेरै उद्घाटन गय्रो उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझियो। मेरो टोलमा नवनिर्मित सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ।’  पाशुपत क्षेत्रमा नवर्निमित शौचालयकाे उद्घाटनका लागि ओली सरसमक्ष अनुरोध गरिपाऊँ भन्दै उनी भन्छन् ‘यो धर्मभीरू ओली सरले पवित्र र पूज्य मानेको पाशुपत क्षेत्रको शौचालय हो। लौ न पहुँच हुने कसैबाट ओली सरसमक्ष अनुरोध गरिपाऊँ।’

वि.सं.२०७७ फागुन १८ मंगलवार ०८:०६ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...