back
CTIZAN AD

धरानका २० होटलमा अनुगमन, एउटा होटलले मात्र पायो अति उत्तम वर्गको स्टिकर

वि.सं.२०७७ फागुन १९ बुधवार

939 

shares

१९ फागुन, काठमाडौं । धरानमा २० वटा होटलको अनुगमन गर्दा एउटा होटलले मात्र अति उत्तम वर्गको स्टिकर पाउन सफल भएको छ ।

उपभोक्तलाइालाई गुणस्तर सेवा उपलब्ध गराउनेउद्धेश्यले खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरीको अगुवाइमा आइतबार र सोमबार गर अनुगमन गरिएको २० वटा होटलमध्ये एउटा होटलले मात्र (क–अति उत्तम) वर्गको स्टिकर पाएको हो ।

उक्त स्टिकर पाउनेमा धरान ८ मा रहेको होटल गजुर प्यालेस रहेको खाद्य तथा गुणस्तर नियनत्रण कार्यालयले जनाएको छ ।

May be an image of 16 people, people sitting, people standing and text that says 'HOTEL GAJUR PALACE Lcute'

त्यस्तै ६ होटल ख वर्ग (उत्तम), मा परेको छ भने अन्य १२ होटल ख वर्गमा परेका छन् । धरान महानगरपालिकाका अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार ती होटलमा धरान किचन, लेवल अप, बराह फेमली किचन, न्यु ड्रिमल्याण्ड, इजी राइडर, र ओइसी सेकुवा कर्नरलगायतका परेका छन् ।

होटल गजुर प्यालेसकी सिइओ रन्जना झाले आफूहरु अति उत्तम वर्गको रेष्टुरेण्टमा पर्न सफल भएकोमा खुसी व्यक्त गरेकी छन् ।

May be an image of text that says 'खाघ स्वच्छता स्तर (क) अतिउतम नेपाल सरकार कृषि तथा पशुपन्दी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियम्त्रण कार्यालय खादय प्रविधि तथा गुण नियम्त्रण डिमिजन कार्यालय ईनरुवा,सुन क-अतिउत्तम, ख-उत्तम, ग-सन्तोषजनक, घ-सामान्य कार्यालय प्रमुखको हस्ताक्षर जारी मिति 20661119 समाप्त मिति 2269ท17'

वि.सं.२०७७ फागुन १९ बुधवार १०:०० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...