back
CTIZAN AD

विप्लव र सरकारबीचको पहिलो चरणको वार्ता सम्पन्न

वि.सं.२०७७ फागुन १९ बुधवार

702 

shares

१९ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको पहिलो चरणको वार्ता सकिएको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै बुधबार सरकार र विप्लवपक्षको पहिलो चरणको वार्ता सुरु भएको हो ।

दुवैतर्फका टोलीबीच बुधबार विहान भएको वार्ताको स्थान र कु्राकानी गोप्य राखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार फेरि बस्नेगरी आजको वार्ता सकिएको हो ।

सरकारले विप्लव समुहसँग वार्ताको वातावरण बनाएसँगै विप्लव समुहले पार्टीका केन्द्रीय सचिवालय संदस्य एवं प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा वार्ता टोली बनाएका थिए । वार्ता टोलीमा अर्का सदस्यका रुपमा उदय चलाउने ‘दीपक’ पनि रहेका छन् ।

वि.सं.२०७७ फागुन १९ बुधवार ११:१६ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...