back
CTIZAN AD

म्यानमारका सडकहरुमा रगतको खोलो, सामाजिक सञ्जालमा भाईरल बने भयानक तस्बिर

वि.सं.२०७७ फागुन २० बिहीवार

798 

shares

फागुन २०, काठमाडौं । म्यानमारमा सेनाले प्रजातन्त्रवादीमाथि व्यापक दमन गर्न थालेको छ । सत्ता आफ्नो हातमा लिएको एक महिना पुग्दै गर्दा सेनाले व्यापक दमनको नीति लिएको हो ।

सेनाले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली वर्षाउन थालेको छ । बुधबार मात्रै सेनाको गोली लागी ३८ प्रदर्शनकारीको ज्यान गएको पुष्टी अन्तराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । सञ्चारमाध्यमका अनुसार थुप्रै प्रदर्शनकारीको मृत्युबारे भने सञ्चारमाध्यमहरु बेखबर छन् ।

सामाजिक सञ्जालमा रगतको खोलो बगेको सडकका तस्बिर र भिडियो भाईरल बनिरहेका छन् । निकै भयानक देखिने तस्बिरहरु मोनिवा पायिडांग सु सडकका हुन् । बुधबार मध्यान्ह १२ बजे उक्त सडकमा म्यानमार सेनाले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

वि.सं.२०७७ फागुन २० बिहीवार १७:२२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...