back
CTIZAN AD

मेयर कप एक दिवसीय पुरुष क्रिकेटमा सन्दीप लामिछानेले कप्तानी गर्दै

वि.सं.२०७७ फागुन २१ शुक्रवार

549 

shares

२१ फागुन, काठमाडौं । काठमाण्डौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमबीच लामिछानेले काठमाडौं मेयर ११ को कप्तानी गर्ने जानकारी दिएको हो ।

सुपर लिग (पिएसएल) टी–ट्वान्टी क्रिकेट खेल्न पाकिस्तान पुगेका लामिछाने प्रतियोगिता नहुने भएपछि नेपाल फर्कदै छन् ।

शनिबारदेखि त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुने उक्त प्रतियोगितामा पाँच टोलीको सहभागीता रहने बताइएको छ ।

 

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:५८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...