back
CTIZAN AD

राष्ट्र बैंकद्धारा डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत

वि.सं.२०७७ फागुन २१ शुक्रवार

564 

shares

२१ फागुन, काठमाडौं । डिप्रोक्स लघुवित्तको प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनिको माघ २८ गतेको सञ्चालक समितिको बैठडकले गत आर्थिाक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो।

राष्ट्र बैंकको स्वीकृति पश्चात् लघुवित्तले आगामी वार्षिक साधारणसभामा पेश गर्ने छ। साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन पछि शेयरधनीले प्राप्त गर्ने छन्।

उक्त प्रस्तावलाई राष्ट्र बैंकले फागुन २० गते स्वीकृति प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

संस्थाले सार्वजनिक गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:५० मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...