back
CTIZAN AD

निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति जनाउँदै प्रचण्ड–नेपाल समूहले बुझायो पत्र (पत्रसहित)

वि.सं.२०७७ फागुन २१ शुक्रवार

759 

shares

फागुन २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको ढिलाईप्रति आपत्ति जनाएको छ । शुक्रबार प्रचण्ड–नेपाल पक्षले आयोग कार्यालय पुगेरै लिखित रुपमा आपत्ती जनाएको हो ।

निर्वाचन आयोग पुगेका प्रचण्ड–नेपाल पक्षीय स्थायी समिति सदस्य लिलामणी पौखरेलका अनुसार निर्णय प्रक्रियामा आयोगले गरेको ढिलाईप्रति आफुँहरुले लिखित रुपमा प्रश्न उठाएको बताए ।

नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नै भेटेर पत्र बुझाएका थिए । भेटमा थपलियालले आइतबार बैठक बसालेर आधिकारिताको विषयमा छलफल गर्ने जानकारी गराएको पाेखरेलले जनाए ।

यस्तो छ आयोगलाई बुझाइएको पत्र

May be an image of text

May be an image of text

May be an image of text

May be a black-and-white image of text

May be an image of text

वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:५५ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...