back
CTIZAN AD

इंल्याण्ड विरुद्ध रिषभ पंतले जडे सतक, भारतले लियो लिड

वि.सं.२०७७ फागुन २१ शुक्रवार

852 

shares

२१ फागुन, काठमाडौँ । भारतीय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान रिषभ पंतले इंल्याण्ड विरुद्धको चौथो तथा अन्तिम टेस्टमा सतक जडेका छन । उनले ११५ बलमा आफ्नो टेस्ट क्रिकेट करियरको तेस्रो सतक जडेका हुन । सतक बनाए पछि उनलाई इंल्याण्डका फास्ट बलर जेम्स एनडरसनले आउट गरेका छन । १०१ को पारी खेल्दा उनले १३ चौका र २ छक्का प्रहार गरेका छन ।

इंल्याण्ड आफ्नो पहिलो पारीमा २०५ रनमा अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारतले ८६ ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको छ । भारतका लागि अहिले वाशिग्ंटन सुन्दर ४४ र अक्सर पटेल ५ रनमा ब्याटिङ्ग बगरिरहेका छन । भारतले अहिले ६२ रनले लिड लिएको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:५४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...