back
CTIZAN AD

प्रहरी जवानको रहस्यमय निधन भएको भन्दै डिआइजिको नेतृत्वमा छानवीन समिति गठन

वि.सं.२०७७ फागुन २७ बिहीवार

720 

shares

२७ फागुन, काठमाडौं । ललितपुरमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ भने सइ घाइते भएका छन्। मंगलबार भएको सो दुर्घटनाको विषयमा महानगरीय प्रहरी कार्यालयले छानबिन थालेको छ ।

गोदावरी नगरपालिका–५ लेले स्थित खत्रीगाउँमा पजेरो दुर्घटनामा परेर प्रहरी जवान रवि सुनुवारको मृत्यु हो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिनेश मैनाली घाइते भएका थिए ।

महानगरीय प्रहरी कार्यालयले डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरेको हो । छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरी र डिएसपी भावेश रिमाल सदस्य छन् । सइ र जवान सवार निजी गाडी उकालो बाटोमा दुर्घटनामा परेको थियो । घटना रहस्यमय हुन सक्ने भन्दै छानबिन समिति गठन गरिएको हो ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १६:५८ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...