back
CTIZAN AD

आज हुने भनिएको प्रहरी कार्यालय सहयोगीको अन्तर्वार्ता सारियोे, हेर्नुस् यो सूचना

वि.सं.२०७७ चैत १ आइतवार

894 

shares

१ चैत्र, काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी(माली/बगैंचा, भान्छे, हजाम, सिलाई/बुनाई, कुचिकार र खेलाडी) पदका लागि आज हुने भनिएको अन्तरवार्ताको मिति सारिएको छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार सूचना जारी गरी गत कार्तिकमा प्रदेश प्रहरी तालिम केन्द्रहरु र महानगरीय प्रहरी शिक्षालयमा संचालन भएको प्रयोगात्मक परीक्षामा सहभागी भएका उम्मेदवारहरुहरु मध्येबाट छनौटमा परेका उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै आज हुने भनिएको अन्तरर्वार्ताको चैत्र ३ गतेका लागि सारिएको जनाइएको छ ।

सूचनामा यसअघि आज(चैत्र १)हुने भनिएको अन्तर्वार्ताको मिति मंगलबार(चैत्र ३ गते) बिहान ७ बजे प्रदेश प्रहरी तालिम केन्द्रहरु र महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालन हुने उल्लेख छ ।

अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकको प्रमाणपत्र, प्रवेश पत्र र समावेशी समूहमा उर्तिण हुने उम्मेदवारहरुले समावेशीको प्रमाणपत्र लिइ परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगाबै उपस्थित हुन भनिएको छ ।

वि.सं.२०७७ चैत १ आइतवार ०८:०० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...