१ चैत, काठमाडौं । देशैभरी स्थानीय सहित पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन\चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन\चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि द पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ छ भने गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन÷चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७७ चैत १ आइतवार ०९:०४ मा प्रकाशित






























