back
CTIZAN AD

आठजना घाइते हुने गरी गराइएको बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

वि.सं.२०७७ चैत १ आइतवार

825 

shares

१ चैत, काठमाडौं । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते हुने गरि गराइएको उक्त बम विस्फोटको जिम्मा जयकृष्ण गोइत अध्यक्ष रहेको मुक्ति मोर्चाले विज्ञप्ति जारी गर्दै लिएको छ ।

विस्फोटमा परि गम्भीर घाइते भएका दुईजनालाई काठमाडौ पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

‘तराईमा भ्रष्टाचार विरोधि अभियान अन्तर्गत सिराहा जिल्लाको लाहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७ चैत १ गते मध्यान्ह १२ बजेर ४७ मिनेटमै प्रेसर कुकर बम कार्बाही स्रुप विस्फोट गराएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी भ्रष्टाचार (अपराध) जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबाही गर्छौं ।’

वि.सं.२०७७ चैत १ आइतवार १७:२५ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...