back
CTIZAN AD

ओलीसँगको वार्ता असफल भएसँगै बेग्लै छलफलमा जुट्याे माधव समूह

वि.सं.२०७७ चैत २ सोमवार

924 

shares

चैत २,काठमाडौं । नेकपा (एमाले)को माधव कुमार नेपाल समूहले बेग्लै केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको समूहले वार्ताबारे जानकारी दिन र आगामी रणनीति बनाउन बैठक बोलाएको हो ।

सो समूहका एक स्थायी समिति सदस्यले जानकारी दिएअनुसार बैठक नयाँ बानेश्वरस्थित अर्याल होटेलमा सुरु भएको छ ।

यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको दुई समूहबीचको बैठक विना निष्कर्ष टुंगीएको थियो । ओलीले पक्षले गत फागुन २८ गतेको बैठक र निर्णयअनुसार नै अगाडि बढ्नुपर्ने अडान राखेको थियो ।

वि.सं.२०७७ चैत २ सोमवार १६:४६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...