back
CTIZAN AD

रहेनन् प्रा. माणिकलाल श्रेष्ठ

वि.सं.२०७७ चैत ३ मंगलवार

798 

shares

३ चैत्र, काठमाडौँ । वरिष्ठ बामपन्थी बुद्धिजीवी प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेको श्रेष्ठको उपचारकै क्रममा आज बिहान निधन भएको हो ।  करिब १ महिना अघि स्वास्थ्य स्थिति गम्भीर भएपछि आकस्मिकरूपमा मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनलाई मेडिसिटीबाट बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग प्रतिष्ठानमा स्थानान्तरण गरिएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ थिए ।   दुई वर्षअगाडि निमोनियालगायत अन्य विभिन्न सङ्क्रमणले ग्रस्त भएपछि लामो समयसम्म उनकाे अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । मिर्गौला रोगको कारण उनको नियमित रूपमा डाइलोसिस समेत गरिँदै आएको थियो ।

श्रेष्ठको जन्म विसं १९८९ आश्विन २७ गते पिता हिरालाल श्रेष्ठ र आमा लक्ष्मी कुमारी श्रेष्ठको कोखबाट भएको थियो । करिब १ वर्षअगाडि उनको श्रीमति सिलु सिंहको निधन भएको थियो ।

अंग्रेजी भाषमा एम.ए, बी.एस्सी, एल.एल.बी गरेका श्रेष्ठ नेपाल भाषाका ज्ञाता मानिन्छन् । उनका थुप्रै समालोचना, ऐतिहासिक तथा राजनीतिक निबन्धहरु प्रकाशित छन् ।

वि.सं.२०७७ चैत ३ मंगलवार १०:२१ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...