back
CTIZAN AD

आज संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

वि.सं.२०७७ चैत ३ मंगलवार

711 

shares

३ चैत, काठमाडौं । प्रतिनिधिसभाको सातौ अधिबेशनको तेस्रो बैठक आज बस्ने भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गर्दै १३ दिनभित्र सातौं अधिबेशनको बैठक बोलाउन आदेश दिएपछिको आज १ बस्ने संसदको यो बैठक तेस्रो हो ।

संसद् सचिवालका अनुसार आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।

सर्वोच्चको आदेशपछि संसदको पहिलो बैठक फागुन २३ गते बसेको थियो । उक्त बैठकमा सरकारका तर्फबाट अध्यादेश पेश गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि दोश्रो बैठक फागुन २६ गतेलाई सारिएको थियो ।

फागुन २६ गते बसेको दोस्रो बैठकमा पूर्व सांसद तथा बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पास गर्दै बैठक तेस्रो बैठक फागुन ३ गतेलाई तोकिएको थियो ।

यस्तो छ भोलिको संसद बैठकको कार्यसूची

वि.सं.२०७७ चैत ३ मंगलवार ०९:५९ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...