back
CTIZAN AD

माओवादी केन्द्रको संसदीय दलको बैठक, सरकारलाई दिएको समर्थनबारे निर्णय हुनसक्ने

वि.सं.२०७७ चैत ३ मंगलवार

651 

shares

चैत ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । संसद बैठक बोलाइएको अवस्थामा सम्भावित कदमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा टुंगो लाग्ने जनाइएको छ । साथै बैठकले सत्ता गठबन्धनबारे पनि टुंगो लगाउने सम्भावना छ ।

यसअघि सोमबार अन्य दलसँगको छलफलका लागि भन्दै माओवादी केन्द्रले केन्द्रीय समिति बैठक स्थगित गरेको थियो । माओवादी केन्द्रले सरकारलाई अन्यौंलमा राख्न नहुने निष्कर्ष निकालेको थियो ।

वि.सं.२०७७ चैत ३ मंगलवार १२:३६ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...