५ चैत्र, बर्दिया । ठाकुरबाबा नगरपालिका२ बस्ने कालुराम थारूको सोही ठाउँस्थित नहरमा डुबेर बुधबार मृत्यु भएको छ । नुहाउन भनी गएका उनी नहरको पानीमा डुबेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ चैत ५ बिहीवार १४:१० मा प्रकाशित






























