८ चैत, चितवन । भरतपुर महानगरपालिका–१७ गांजीपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका–१८ बस्ने कृष्ण बहादुर गुरुङको १२ वर्षीय छोरा हिमाल गुरुङको शनिबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ चैत ८ आइतवार १४:५९ मा प्रकाशित






























