back
CTIZAN AD

एमालेमा एक पछि अर्को समानान्तर कमिटी

वि.सं.२०७७ चैत ८ आइतवार

738 

shares

चैत ८, काठमाडौं । एमालेमा एक पछि अर्को सामानान्तर कमिटी बन्न थालेको छ । एमाले ब्यूँतिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णयहरु गरेसँगै असन्तुष्ट बनेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउन थालेको हो ।

६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनाएको माधव–झलनाथ पक्षले पुनः युवा संघमा समानान्तर कमिटी बनाएको छ । शनिबार सम्पन्न माधव–झलनाथ पक्षीय युवा संघले सामानान्तर कमिटीको घोषणा गरेको हो ।

माधव–झलनाथ पक्षले नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाएको छ । यता ओली पक्षले भने यसअघि नै बचनबहादुर सिंहको नेतृत्वमा युवा संघको पुर्नगठन गरेको थियो ।

गत फागुन २८ मा ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै विरोधीलाई कारबाही गर्ने निर्णय गरेसँगै माधव पक्षले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो । ओलीले स्थायी कमिटी, केन्द्रिय कमिटी, पदाधिकारी, प्रदेश कमिटीमा हेरफेर गरेका थिए ।

सम्बन्धित समाचारहरू

थप शक्तिशाली बन्ने ओलीको चाहना, के होला एमालेको भविष्य ?

वि.सं.२०७७ चैत ८ आइतवार १५:०६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...