back
CTIZAN AD

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति छ आज ?

वि.सं.२०७७ चैत ९ सोमवार

633 

shares

८ चैत्र, काठमाडौं । आज सोमबारको बजारमा सुनको मूल्य २ सय रुपैँयाले ओरालो लागेको छ ।

आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज २ सय रुपैँयाले घटेर प्रतितोला ८७ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार ५५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको बजारमा चाँदीको भाउ पनि घटेको छ। तोलामा २० रुपैयाँले घटेर चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार ११:२३ मा प्रकाशित

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...