back
CTIZAN AD

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सिंहदरबारमा बस्दै

वि.सं.२०७७ चैत १० मंगलवार

663 

shares

१० चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दै छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कानूनका जानकारहरुसँग छलफल गर्ने उद्देश्यले डाकिएको उक्त बैठक सिंहदरबारमा बस्ने बताइएको छ ।

एक स्थायी समिति सदस्यका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने, नयाँ सरकार निर्माणका लागि गठबन्धनका साथै पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि पुनरावलोकनमा जाने विषयमा पनि छलफल हुने एक स्थायी समिति सदस्यले बताए ।

File Pic

वि.सं.२०७७ चैत १० मंगलवार ०८:०२ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...