back
CTIZAN AD

वरिष्ठ नेता नेपालको अध्यक्ष ओलीलाई चुनौती–हिम्मत छ भने पार्टीबाट निकाल्नुस्

वि.सं.२०७७ चैत १० मंगलवार

762 

shares

१० चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिम्मत भए आफुहरुलाई पार्टीबाट निकालेर देखाउन पार्टी अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् ।

मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफुहरुलाई पार्टी अध्यक्षले सोधेको स्पष्टीकरणको पत्र बाचन गर्दै हिम्मत भए पार्टीबाट निकालेर देखाउन चुनौती दिएका हुन् । ‘हिम्मत छ निकाल्ने निकाल्नुस्् न ! सहेर बसिन्छ ?’ नेता नेपालले प्रश्न गरे ।

उनले छिट्ट नै बुद्धिजीवी, मजदुरलगायत विभिन्न तहको राष्ट्रिय भेला गर्ने र त्यसपछि जिल्ला भेला आयोजना गर्ने बताउँदै यसले एउटा नयाँ तरंग पैदा गर्ने बताए ।

‘मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराइसम्मका प्रत्येक जिल्लामा हामी प्रशिक्षण अभियान चलाएर संगठन निर्माण तथ सुदृढ अभियान चलाउने छौं ।’ सम्बोधनका क्रममा नेता नेपालले भने, ‘त्यो नेकपा एमालेलाई बलियो बनाउनका लागि । नेकपा एमाले हाम्रो हो केपी ओलीको होइन । केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले नेकपा एमाले कब्जा गरे भने हेरौंला, होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले होउन्, सिमाले होउन् उनी यो पार्टी छोडेर गएर हुन्छ ।’

वि.सं.२०७७ चैत १० मंगलवार १५:०६ मा प्रकाशित

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...