back
CTIZAN AD

सिटिजन्स बैंक र तिनाउँ मिसनको एकीकृत कारोबार चैत १४ गतेदेखि

वि.सं.२०७७ चैत १० मंगलवार

675 

shares

१० चैत्र, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकबाट चैत ९ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पाएपछि सिटिजन्स बैंकले एकीकृत कारोबारको लागि मिति तय गरेको हो ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । शेयर आदानप्रदान सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

एकीकृत कारोबारका लागि दुबै बैंकले एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएका छन् । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू। ११ अर्ब ६६ करोड पुग्नेछ ।

वि.सं.२०७७ चैत १० मंगलवार १४:५७ मा प्रकाशित

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

काठमाडौँँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच...