back
CTIZAN AD

ओली नेतृत्वको सरकार रहँदासम्म संसदको तिरस्कार र अपमान बढ्दै जान्छ-सांसद गगन थापा

वि.सं.२०७७ चैत १० मंगलवार

696 

shares

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले केपी शर्मा ओलीको नेतृत्वको सरकार रहेसम्म संसदको तिरस्कार र अपमान गर्ने क्रम बढिरहने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु रहेको बताउँदै आफुहरु आफ्नो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न निम्ति लड्ने बताएका छन् ।

‘बाँकी जिम्मा जनताको यथोचित समयमा जनताले यसको हिसाव किताव गर्नेछन् । किनकी यो सांसद र संसदको अपमान यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन,’ उनले भने, ‘यो ती जनताको अपमान हो, जसले यो संसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिने छ ।’

वि.सं.२०७७ चैत १० मंगलवार १५:३३ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...