back
CTIZAN AD

पश्चिमी वायुको प्रभाव: आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना !

वि.सं.२०७७ चैत ११ बुधवार

627 

shares

११ चैत, काठमाडौं । मुलुकभरी स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू–भागमा पनि आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू–भागका एक दुइ स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने र पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम १३ डिग्री मापन गरिएको छ अधिकतम तापक्रम २७ डिग्री रहने महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार ०९:१९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...