back
CTIZAN AD

ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

वि.सं.२०७७ चैत ११ बुधवार

738 

shares

११ चैत, सप्तरी । ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहा पेट्रोल पम्पनजिक सडकमा को.३३ प ७७१६ नम्बरको मोटरसाइकललाई ना.७ ख ९३३९ नम्बरको ट्रकले मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार कंचनरुप नगरपालिका–५ बस्ने २० वर्षीय देब कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय प्रदिप मुखिया समेत सामान्य घाइते भएका छन् । प्रदिप मुखिया, ट्रक चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ चैत ११ बुधवार १६:४८ मा प्रकाशित

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...