back
CTIZAN AD

अनलाइन फार्मेसीमाथि राेक

वि.सं.२०७७ चैत १२ बिहीवार

792 

shares

१२ चैत्र, काठमाडौँ । अनलाइनबाट औषधी बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ ।

विभागले सूचना जारी गर्दै त्यस्ता अनलाइन फार्मेसीहरुलाई औषधी बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै त्यस्ता औषधी प्रयोग नगर्न औषधी व्यवस्था विभागले सर्वसाधारण सबैसँगसमेत अनुरोध गरेको हो ।

अनलाइन फार्मेसीले विभिन्न छुट/सुविधा भन्दै गैरकानुनी रुपमा सामाजिक सञ्जालहरुमा प्रचार प्रसार गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

औषधीहरुको विज्ञापन गर्नुपूर्व औषधी ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानुनी प्रवाधान रहेको उल्लेख गर्दै विभागले सोको वर्खिलाप हुन नदिन अर्को व्यवस्था नहुन्जेल सम्मको लागि त्यस्ता भ्रमपूर्ण प्रचारप्रसार सहितका अनलाइन फार्मेसीसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

औषधीको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्री वितरण कार्यमा नफस्न उपभोक्ताहरुलाईसमेत सचेत  गराइएको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार ०९:०५ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...