back
CTIZAN AD

सन्दिपले इंल्याण्डमा टि-२० प्रतियोगिता खेल्ने, यो टिमले गर्यो अनुबनिधत

वि.सं.२०७७ चैत १२ बिहीवार

597 

shares

१२ चैत, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप लामिछानेले इंल्याण्डमा टि-२० प्रतियोगिता खेल्ने भएका छन । उनीले इंल्याण्डको चर्चित टि-२० प्रतियोगिता भिटालिटी ब्लास्टमा खेल्ने भएका हुन ।

२०२१ को भिटालिटी ब्लास्टका लागि वोर्स्टरशायर र्‍यापिड्सको टिमले सन्दिप अनुबन्धित गरेको हो । सन्दिपलाई टिममा अनुबन्धित गर्न पाएकोमा टिममा कोच एलेक्स गिडम्यानले खुसी व्यक्त गरेका छन । ‘सन्दीपले धेरै टुर्नामेन्ट खेलेका छन् र फ्रेन्चाइज क्रिकेटमा धेरै अनुभव लिएका छन । हामीले टिममा सन्तुलनका लागि उनलाई अनुबन्ध गरेका हौँ । उनको अनुबन्धबाट हामी खुसी छौँ ।’ एलेक्स गिडम्यान

भिटालिटी ब्लास्ट ९ जुनबाट सुरु हुनेछ । यस अघि इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले पहिलो पटक आयोजना गर्न लागेको द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि पनि ओवल इन्भिन्सिबल्सको टिममा अनुबन्धित भईसकेका छन ।

वि.सं.२०७७ चैत १२ बिहीवार १०:२५ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...