१२ चैत्र, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार बैंकको ५.८० प्रतिशत बोनस बापतको ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर सूचिकृत भएको हो ।

वि.सं.२०७७ चैत १२ बिहीवार १६:०२ मा प्रकाशित





























