back
CTIZAN AD

रुकुम पश्चिममा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु

वि.सं.२०७७ चैत १२ बिहीवार

690 

shares

१२ चैत्र, रुकुम । रुकुम पश्चिममा लोडर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।सानीभेरी गाउँपालिका ९ को सुलिहालेमा लोडर पल्टिदा कैलाली गोदावरी नगरपालिका वडा नं ४ का २२ वर्षका सन्तोष बुढामगर रहेको ज्यान गएको हो ।

दिवा चन्दा एण्ड बसन्त जेभीले निर्माणा गरि रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको हासिबाङ चौरजहारी सडक खण्डको निर्माण कार्यमा प्रयोग भैरहेको बा २ क ९८८३ नम्बरको लोडर भिरालो ठाउँमा खाना खाने क्रममा दुर्घटना भएको हो ।

रोकिराखेको समयमा सहचालक सन्तोष बुढामगरले स्टार्ट गर्न लाग्दा एक्कारी गुडेर करिब ५० मिटर तल सानीभेरी नदिमा उल्टो अवस्थामा परेपछि च्याप्पिएर उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता कपिल शाहीले जानकारी दिएका छ्न।

वि.सं.२०७७ चैत १२ बिहीवार १५:५८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...