back
CTIZAN AD

राष्ट्रिय अनुसन्धान विभागद्वारा यी पदका लागी दरखास्त दिन आव्हान

वि.सं.२०७७ चैत १३ शुक्रवार

804 

shares

१३ चैत्र, काठमाडौं । यस राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गतका कार्यलयहरुले विभिन्न पदका लागि दक्ष, सक्षम तथा योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।

उक्त विभागले अनुसन्धान अधिकृत (रा.प.तृतीय श्रेणी सरह) मा २१, अनुसन्धान सहायक (रा.प.अनंकित द्धितीय श्रेणी सरह) मा ३२ र सहायक सूचक (रा.प.अनंकित चतुर्थ श्रेणी सरह) मा ५१ जना कर्मचारीको माग गरेको जानकारी दिएको छ ।

यस्तो छ विभागले प्रकाशित गरेको सूचना :

वि.सं.२०७७ चैत १३ शुक्रवार १०:३८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...