back
CTIZAN AD

भ्यासिन लगाएपछि कोरोना पोजेटिभ

वि.सं.२०७७ चैत १४ शनिवार

915 

shares

१४ चैत्र, भारत । पछिल्ला केही दिन भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो रुपमा बढ्दै गएको छ । कोरोनाको चपेटामा बलिउड नायक अमिर खान, कार्तिक आर्यन संक्रमित भएका छन् ।

यस्तैमा भारतीय हाँस्य कलाकार परेश रावल (Paresh Rawal) कोभिड १९ को भ्याक्सिन लगाएपछि कोरोना पनि संक्रमित भएको खबर सार्वजनिक भएको छ । उनले सामाजिक सञ्जाल टिव्टरमा सो जानकारी दिएका छन् ।

शुक्रबार टिव्ट गर्दै उनले आफू कोरोना भाइरस संक्रमणको चपेटामा आएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न आग्रह गरेका छन् ।
मार्च ९ का दिन उनले टिव्टरमार्फत आफूले कोभिड विरुद्धको पहिलो भ्याक्सिन लिएको जानकारी गराएका थिए ।

उनले टिव्टरमा लेखेका छन् : 

‘दुर्भाग्यवश, मैं कोरोना वायरस की चपेट में आ गया हूं। बीते दस दिन में मेरे संपर्क में आए सभी लोगों से जांच कराने का अनुरोध करता हूं।’

वि.सं.२०७७ चैत १४ शनिवार ०८:४९ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...