back
CTIZAN AD

वायु प्रदूषण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयद्धारा सावधानी अपनाउन अनुरोध

वि.सं.२०७७ चैत १५ आइतवार

663 

shares

१५ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता उपत्यकामा वायु प्रदूषण बढ्दै गएकोमा सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

वायु प्रदूषणका कारण श्वास प्रश्वासमा कठिनाई लगायतका विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै घरबाहिरको खुला स्थानमा नबस्न÷नखेल्न, मर्निङवाकमा नजान तथा घर बाहिर गएर शारिरीरक व्यायाम नगर्न अनुरोध गरेको छ ।

त्यस्तै दिर्घरोगी, जेष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न अनुरोध गर्दै घरबाहिर निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड–१९ का लागि तोकिएको मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

मन्त्रालयले फोहोरको उचित व्यवस्थापन र फोहर नजलाउन पनि अनुरोध गरेको छ ।

No photo description available.

 

वि.सं.२०७७ चैत १५ आइतवार ०८:३७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...