back
CTIZAN AD

अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने

वि.सं.२०७७ चैत १७ मंगलवार

903 

shares

१७ चैत्र, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। यसका लागि कम्पनीले साधारण सभामा विशेष प्रस्तावका रुपमा पेश गर्ने भएको छ ।

कम्पनीको वार्षिक साधारणसभा आगामी बैशाख ७ गते मंगलबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद जारी गर्ने भएको हो ।

कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :

6062a79381cbf.jfif

वि.सं.२०७७ चैत १७ मंगलवार १३:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...