back
CTIZAN AD

माधव समुहको गोरखामा पनि समानान्तर कमिटी, को–को छन् त कमिटीमा ?

वि.सं.२०७७ चैत १७ मंगलवार

750 

shares

१७ चैत, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले गोरखामा पनि समानान्तर कमिटी विस्तार गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य पिएल श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न जिल्ला भेलाले ६४ सदस्यीय जिल्ला समानान्तर कमिटी  कमिटी गठन गरेको हो ।

जिल्ला भेलाले यादव बस्नेतको नेतृत्वमा गठन गरेको कमिटीको सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदीप क्षेत्री, द्रोण तिमिल्सिना, अमृत काराखेती, भोला श्रेष्ठ र गिरीधारी सापकोटा लगायत रहेका छन् ।

नेपाल खनाल पक्षले यसअघि पनि अर्घाखाँचीमा सामानान्तर कमिटी गठन गरिसकेका छन् ।

समानान्तर कमिटी गठन गरेर पार्टी हित विपरित कार्य गरेको भन्दै केपी ओली समूहले एमाले अर्घाखाँची जिल्ला सचिवालय सदस्य रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी सदस्य समेत नरहने गरी सोमबार कारबाही गरेको थियो ।

अर्घाखाँचीमा एमालेको माधव समूहका तीन नेतालाई पार्टीबाट निष्कासन

वि.सं.२०७७ चैत १७ मंगलवार १४:०१ मा प्रकाशित

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...