back
CTIZAN AD

च्याम्पियन्स लिगः आज दुई खेल हुदै

वि.सं.२०७७ चैत २५ बुधवार

648 

shares

२५ चैत, काठमाडौँ । च्याम्पियन्स लिग अन्तरगत आज दुई खेल हुदै छ । क्याटरफाईनल नन्तरतगको पहिलो लिगमा आज फ्रन्च क्लब पेरिस सेन्ट जर्मन र जर्मन क्लब बार्यन म्यूनिख भिड्दै छन् ।

अर्को खेल पोर्चिगिज टोली पोर्टो र इङलिस क्लब चेल्सि बिच हुर्दै छ । पिएसजी र बार्यन बिचको पहिलो लिग बार्यनको घरेलु मैदान एलिएन्ज एरिनामा हुदै छभने पोर्टो र चेल्सि बिचको खेल पोर्टोको घरेलु मैदानमा हुदै छ ।

खेल नेपाली समय अनुसार रातको १२ः४५ बाट सुरु हुने छ । यसअघि क्याटरफाईनल अन्तरगतकै खेलमा रियल मड्रिडले लिभरपुललाई र म्यान्चेष्टर सिटीले बुरुसिया डट्मण्डलाई पराजित गरेको थियो ।

पेरिस सेन्ट जर्मनका विरुद्ध बार्यन म्यूनिख १२ः४५
पोर्टोका विरुद्ध चेल्सि १२ः४५

वि.सं.२०७७ चैत २५ बुधवार १४:२१ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...