back
CTIZAN AD

कोरोनाको जोखिम बढ्दै गएपछि केयूले सुरु गर्यो अनलाईनबाट पढाइ

वि.सं.२०७७ चैत २६ बिहीवार

777 

shares

२६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले अनलाईन माध्यमबाट पढाउने भएको छ ।

विश्वद्यिालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भै भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले चैत २६ गतेदेखि बैशाख मसान्तसम्म ( ८ अप्रिल २०२१ देखि १४ मे २०२१) सम्म अनलाईनबाट पढाइने सूचना जारी गरेको हो ।

‘ चैत २६ गतेदेखि बैशाख मसान्तसम्म (अप्रिल ८ देखि २०२१ देखि १४ मे २०२१) सम्म यस विश्वविद्यालय, स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरुको पठनपाठन अनलाइन मार्फत् गर्ने निर्णय भएको हुँदा सम्बन्धीत सबै शिक्षक तथा विद्यार्थीका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ स्कूल अफ साइन्सका डिन प्रा।डा। कन्हैया झा र स्कूल अफ इन्जिनियरिङ्गका डिन प्रा।डा। मनीष पोखरेलले संयुक्त रुपमा बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Image

वि.सं.२०७७ चैत २६ बिहीवार ०९:१३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...