back
CTIZAN AD

पत्रकार महासंघ सिन्धुपाल्चोक : वाम गठबन्धन प्यानल विजयी

वि.सं.२०७७ चैत २६ बिहीवार

1.2K 

shares

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको सम्पन्न निर्वाचनमा वाम गठबन्धन प्यानल विजयी बनेको छ । शाखामा वाम गठबन्धनको तर्फबाट जीवनप्रसाद श्रेष्ठ नेतृत्वको प्यानलनै विजयी भएको हो ।

पछिल्लो राजनैतिक घटनाले असर नपारेको सिन्धुपाल्चोकमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनको संयुक्त प्यानल बनेको थियो । भने काँग्रेस निकट प्रेस युनियनले छुट्टै चुनाव लडेको थियो ।

बुधबार राति सम्पन्न मतगणना अनुसार सिन्धुपाल्चोक शाखाको उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य , सहसचिवमा नानीराम नेपाल ,सहसचीव समावेशीमा केदार माझी विजयी भएका हुन् । भने कोषाध्यक्षमा नेत्र प्रसाद पौडेल सदस्यहरूमा दिपक खत्री, गोमा खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी भएका छन् ।

महासघ जिल्ला शाखाबाट केन्द्रीय परिषद सदस्यमा प्रमोद न्यौपाने र ज्ञानेन्द्र तिमल्सिना विजयी भएका छन् । यस्तै प्रदेश परिषदमा टीका सुबेदी , मणिसुन्दर काईराला, निर्मल बस्नेत, सन्तोष चौलागाई , सीताराम कोइराला विजयी भएका छन् ।

वि.सं.२०७७ चैत २६ बिहीवार १२:०१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...