back
CTIZAN AD

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

वि.सं.२०७३ माघ २१ शुक्रवार

978 

shares

२१ माघ, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा विहिबार दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ ।

लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्याक्टरबाट सडकमा लडेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।

वि.सं.२०७३ माघ २१ शुक्रवार ०३:३० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...