back
CTIZAN AD

प्रतिकूलताका बीच असाधारण कामहरु हुदै छन् : प्रम ओली

वि.सं.२०७८ वैशाख १ बुधवार

648 

shares

१ वैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल बातावरणका बीच सरकारले असाधारण काम गरिरहेको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै उनले सरकार विभिध बाधाहरुका बिच असाधारण काम काम गर्न सफल भएको बताए ।

उनले सरकारले जनतामा विकासको आशा दिन थालेको र प्रतिकूलताका वावजुत असाधारण काम गरि रहेको बताएका छन् । यसबिच कतिपय ब्यक्तिहरु केही भएन भनेर जनतामा निराशा बढाउने काम गर्न व्यस्थ रहेको पनि उनले बताए । ‘हामीले समयको प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले बर्तमान सरकार सामाजिक उत्तरदाइत्वको काम देखि भौतिक पूर्वाधारको क्षत्रमा समेत प्रभावकारी रुपमा काम गर्न सफल रहेको बताए । उनका अनुसार हाल प्रतिदिन पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण हुने गरेको छभने एक दिनमा कम्तिमा १२ वटाको दरले आवास निर्माण हुने गरेकाे  छ । यसका साथै सरकारले चाडै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने बताए ।

वि.सं.२०७८ वैशाख १ बुधवार १०:५८ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...