back
CTIZAN AD

च्याम्पियन्स लिग : रियल म्याड्रिड र म्यानचेस्टर सिटी सेमिफाइनलमा

वि.सं.२०७८ वैशाख २ बिहीवार

750 

shares

२ बैशाख, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएराति भएको क्वाटरफाइनल अन्तरगतको दोस्रो लेगमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले। दोस्रो लेग बराबरीमा रोकिएपछि पहिलो लेगमा ३-१ को जित निकालेको रियल समग्रमा ३-१ को जित सहित सेमिफाइनलमा प्रवेश भयो ।

उता, म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई दोस्रो लेगमा पनि २-१ ले पराजित गर्दा समग्रमा ४-२ गोलका साथ सेमिफाइनलमा प्रवेश भयो ।

सिटीले २-१ को जित निकाल्दा उसका लागि ५५ औँ मिनेटमा महारेजले पेनाल्टीमा र ७५ औँ मिनेटमा फोडेनले गोल गरेका थिए। पहिलो हाफको १५ औँ मिनेटमा बेलिङघमको गोलबाट खेलमा अग्रता लिएपनि डर्टमुन्ड जित निकाल्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरीन पुग्यो ।

यससँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश पाउने टिमको समिकरण पूरा भएको छ। सेमिफाइनलमा पिएसजी र म्यानचेस्टर सिटी तथा रियल म्याड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ।

वि.सं.२०७८ वैशाख २ बिहीवार ११:१७ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...