back
CTIZAN AD

भारतमा एकैदिन २ लाख १६ हजार बढीमा कोरोना संक्रमण, ११८२ को निधन

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

633 

shares

३ बैशाख, काठमाडौं । भारतमा केही सातायता कोरोना संक्रमण हुनेको संख्या तिब्ररुपमा बढी रहेको छ ।

भारतमा विहीवार मात्रै १ लाख १६ हजार ६४२ जना कोरोना संक्रमित भएका छन् । साथै सोहि अवधिमा १ लाख १७ हजार ८२५ जना निको पनि भएका छन् भने ११८२ जनाको निधन भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६३ हजार ५८८ पुगेको छ ।

संसारका सबैभन्दा बढी संक्रमित हुने १६ शहरमध्ये भारतका मात्रै १५ शहर रहेका छन् । ती १६ सूचीमा टप २ नम्बरमा भारतको मुम्बई शहर परेको पनि समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

त्यसैगरी विहीबार महाराष्ट्रमा ६१ हजार ६९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दोस्रो नम्बरमा उत्तर प्रदेश परेको छ । उत्तर प्रदेशमा विहीवार २२ हजार ३३९ जना संक्रमित थपिएका छन । साथै दिल्लीमा १६ हजार ६९९, छत्तिसगण्ढमा १५ हजार २५६, कर्णाटकमा १४ हजार ७३८ र मध्येप्रदेशमा १० हजार १६६ कोरोना संक्रमित थपिएका छन् ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १०:३२ मा प्रकाशित

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...