back
CTIZAN AD

प्रभु बैंकको अध्यक्षमा सिटौला नियुक्त

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

588 

shares

२ वैशाख, काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंकको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।

उक्त सञ्चालक समितिको दुई सय आठौ बैंठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गरेको हो ।बैंकले गत चैत २३ गते सिटौलालाई अध्यक्षमा चयन गर्ने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास सिटौलाले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनि काम गरिसकेका छन् । साथै, पूर्वाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा समेत काम गरिसकेका सिटौलालाई प्रभु बैंकले अध्यक्षमा चयन गरेको हो ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:२१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...