back
CTIZAN AD

भेरी अस्पतालमा एकैदिन १८३ नमुना परीक्षणमा १२७ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

987 

shares

३ बैशाख, काठमाडौं । नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर तिब्र पुनः समुदायस्तरमा फैलिदै गएको पछिल्ला तथ्यांकहरुले देखाएका छन् ।

शुक्रबार विहान अस्पतालको आइसोलेशनमा उपचाररत ७४ जना कोरोना संक्रमितमध्ये ४९ जना आइसीयुमा तथा ७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको थियो ।

त्यस्तै शुक्रबार दिउँसो अस्पतालले एक सूचना जारी गर्दै २४ घण्टामा गरिएको १८३ नमुना परीक्षणमा १२७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
अस्पतालले एकैदिन यतिधेरै संख्यामा संक्रमित पहिचान हुनेको यो संख्या १ वर्षयताकै बढी भएको जनाएको छ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ,…

Posted by Bheri Hospital on Thursday, April 15, 2021

‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको छ, अस्पतालद्धारा जारी सूचनामा भनिएको छ, ‘जसअनुसारPositivity Rate ६९.४ प्रतिशत हुन आउँछ । एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो । यसले COVID–19 संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।’

अस्पतालले आफ्नो स्रोत साधनले भ्याएसम्म विरामीको उपचारमा प्रतिबद्ध भएर लागेको बताउँदै यहि क्रममा संक्रमण फैलिदै जाने र गम्भीर विरामीको संख्या बढ्दै जाने हो भने विरामीको चाप थेग्न मुस्किल हुने समेत बताएको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १४:४० मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...