back
CTIZAN AD

पाहुना लाग्न आएका पुतुवार मृत भेटिए

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

699 

shares

३ बैशाख, काठमाडौं । पाहुना लाग्न आएका एक व्यक्ति मृत भेटिएका छन् ।

तारकेश्वर नगरपालिका–६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका–४ बस्ने ५२ वर्षीय माईला पुतुवार शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकोमा पाहुना आएको बुझएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका–३ डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भएका ५३ वर्षीय दयाराम राना आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्था फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १५:३१ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ...