back
CTIZAN AD

नासाद्वारा चन्द्रमामा विशाल टेलिस्कोप जडान गरिने

वि.सं.२०७८ वैशाख ५ आइतवार

1.1K 

shares

ऐजेन्सी । सबैभन्दा पहिला Arecibo ले सौर्य मण्डलमा रहेका ग्रहहरुको खोजी शुरु गरेको थियो । अनुसन्धानको क्रममा शुक्र ग्रह र अन्य दुई तारा फेला पारेपछि त्यसले बैज्ञानिक अल्बर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई सहि प्रमाणित गरिदिएको थियो ।

अहिले अमेरिकी एजेन्सी नासाको अनुसन्धान प्रयास द्वारा चन्द्रमामा टेलिस्कोप जडान गर्ने योजना बनिरहेको छ । जसलाई लुनर क्रेटर रेडियो टेलिस्कोप भनिएको छ । यसलाई प्योर्टो रिकोको Arecibo टेलिस्कोप अनुसार बनाउने काम गरिने छ । सो टेलिस्कोपमा अन्तरिक्षबाट विशाल रेडियो वेब जडान गरिने छ, जसको मद्दतले बैज्ञानिकहरुले सिग्नलको अध्ययन तथा अनुसन्धान गर्न सक्नेछन् । चन्द्रमामा लगाइने उक्त टेलिस्कोपबाट पृथ्वीको तुलनामा कम ध्वनी सुनिने भएकाले यसको धेरै फाइदा हुने बैज्ञानिकहरुको अनुमान छ ।

लुनर क्रेटर निर्माण गर्नको लागि रोबर्टको सहायताले १ किलोमिटर चौडा भएको डिस चन्द्रमाको सतहमा जडान गरिने छ । यो टेलिस्कोप Arecibo भन्दा तिन गुणा ठुलो चौडाइको हुनेछ । नासाले यस अनुसन्धान कार्यमा जुट्नेहरुलाई ५ लाख डलर दिने घोषणा गरेको बताइएको छ , जसले यो टेलिस्कोपको डिजाइन र निर्माणको योजना तयार गर्न सक्छ ।

Photo : www.nasa.gov

वि.सं.२०७८ वैशाख ५ आइतवार ०७:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...