back
CTIZAN AD

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

वि.सं.२०७८ वैशाख ६ सोमवार

744 

shares

६ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

सोमबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी कार्य योजनाबारे छलफल हुने केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

आजको बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल तथा औपचारिक निर्णय हुने पनि एक नेताले बताए ।

सर्वोच्च अदालतले फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई बदर गर्दै नेकपा एमाले  र माओवादी केन्द्र व्युँत्याइँ दिएपछि माओवादी कन्द्रले सरकारलाई आफ्नो समर्थन छैन भन्दै औपचारिक रुपमा निर्णय भने गरेको छैन ।

वि.सं.२०७८ वैशाख ६ सोमवार ०९:१३ मा प्रकाशित

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न...