back
CTIZAN AD

स्याङ्जा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गुरुङ मनोनयन

वि.सं.२०७८ वैशाख ६ सोमवार

1.4K 

shares

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा गिरीप्रसाद गुरुङ ‘मोहन’ लाई मनोनयन गरेको छ । गुरुङ स्याङ्जा जिल्लामा राजनीति सँगै खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

गुरुङ सँगै समितिको कार्यसमिति उपाध्यक्षमा किरण खाम, सचीवमा सितलजँग केसी र कोशाध्यक्षमा बिन्दु काफ्ले मनोनित भएका छन् । त्यस्तै सदस्यहरुमा अविलास गुरुङ, इश्वर पराजुली, पवन राना, अनिल श्रेष्ठ, सिर्जना देवकोटा, अंकबहादुर घर्तिमगर, सरु न्यौपाने, ओममाया राना र बिमल परियार मनोनयन भएका छन् । अध्यक्ष संगै सबै मनोनित सदस्यहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार ०८:३६ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...